समय : ०९:१८ pm | शुक्रबार , माघ २ गते २०८२

नेकपा एमालेको अध्यक्षमा ओली निर्वाचित

अर्थ विशेष | पौष ३ गते २०८२

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

उनले १ हजार ६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन्

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्