समय : ०८:३१ am | बुधबार , वैशाख ३० गते २०८३

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

अर्थ विशेष | असार ५ गते २०८१

सिन्धुली। आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका-२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका(१ कुडुले र गोलन्जोर -६ अक्करेभिरस्थित सडक अवरुद्ध भएको थियो।गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोउनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसीभीले पहिरो पन्छाउने कार्य भइरहेको छ।
ले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्