समय : ०९:०८ am | बुधबार , वैशाख ३० गते २०८३

६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ

अर्थ विशेष | असार ३ गते २०८१

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सेनाम गुरुङ रहेका सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए।उनले भने, ुकाठमाडौंबाट ६ किलो सुनसहित सेनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका गुरुङको घरबाट प्रहरीले ४८ लाख रूपैयाँ नगद पनि बरामद गरेको सीआईबीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्