समय : ०४:३३ am | मङ्गलबार , असाेज ५ गते २०८३

सुनको मूल्य एकैदिन ३० डलरले बढ्यो

अर्थ विशेष | असार २ गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १.३४ प्रतिशत अर्थात ३०.८५ डलरले बढेको छ ।
यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३३३.०१ डलर पुगेको छ ।

सुनका साथै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतिऔंस २.३० प्रतिशत अर्थात ०.६७ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २९.५८ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्