समय : ०१:०५ pm | बुधबार , वैशाख ९ गते २०८३

पर्यटन क्षेत्रका चुनौतीबारे संसदीय समितिलाई जानकारी

अर्थ विशेष | असार १८ गते २०८२

काठमाडौं । नेपाल पर्यटन बोर्डले मुलुकको पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी गराएको छ ।समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले मुलुकको पर्यटनको वर्तमान अवस्था, वार्षिक प्रगति, भावी रणनीति, समस्या र चुनौतीबारे जानकारी दिएका हुन् ।

जोशीले भने, ‘पर्यटन क्षेत्रबाट चालु आर्थिक वर्ष २०८१/८२ मा ९३ करोड ३५ लाख आम्दानी भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ३२ करोड आम्दानी गर्ने लक्ष्य राखेका छौँ ।’समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले मुलुकको पर्यटनको वर्तमान अवस्था, वार्षिक प्रगति, भावी रणनीति, समस्या र चुनौतीबारे जानकारी दिएका हुन् ।

जोशीले भने, ‘पर्यटन क्षेत्रबाट चालु आर्थिक वर्ष २०८१/८२ मा ९३ करोड ३५ लाख आम्दानी भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ३२ करोड आम्दानी गर्ने लक्ष्य राखेका छौँ ।’

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्