समय : ०४:४५ pm | आइतबार , वैशाख १३ गते २०८३

समता घरेलु लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा परिणत

अर्थ विशेष | वैशाख ११ गते २०८२

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्तथाको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ३ लाख ५२ हजार ७२९ दशलमव ४५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अब कम्पनीको शेयर संरचना संस्थापकको ६३ दशलमव ८७ प्रतिशत र सर्वसाधारणको ३६ प्रतिशत १३ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्