समय : ०७:१० am | सोमबार , वैशाख १४ गते २०८३

रिलायन्स फाइनान्सले गर्यो लाभांश नदिने निर्णय

अर्थ विशेष | चैत्र ३१ गते २०८१

काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णयसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्