समय : ०१:२६ pm | सोमबार , वैशाख १४ गते २०८३

सेन्साइ ब्राण्डको खरिदमा बाइक जित्ने अवसर

अर्थ विशेष | चैत्र २७ गते २०८१

काठमाडौँ । सिजी इलेकट्रोनिक्स अन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्स-पल्स सेन्सेइ किन्नेलाई’ अभियान सुरु गरेको छ।

यस अभियान अन्र्तगत सेन्सेइ ब्रान्डका घरायसी सामानहरूको खरिदमा आकर्षक क्यासब्याक र स्योर सट उपहारहरूका साथै बम्पर लक्की ड्रमा हिरो एक्स पल्स बाइक पाउन सकिनेछ ।

यस अभियान अन्तर्गत, ग्राहकहरूले सेन्सेइका घरायसी उपकरणहरू खरिद गर्दा २५ प्रतिशतसम्म क्यासब्याक र स्योर सट उपहारहरू जस्तै ५० इन्चको एलईडी टिभी र एमआई एयरपोड, सेमी-अटोमेटिक वासिङ मेसिनमा २ किलो एरियल, र फ्रन्ट-लोड वासिङ मेसिनमा ६ किलो एरियल प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि शून्य प्रतिशत किस्ता भुक्तानीको सुविधा उपलब्ध गराएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्