समय : ०२:३० am | मङ्गलबार , पौष २८ गते २०८२

नेशनल लाइफले घोषणा गर्यो लाभांश

अर्थ विशेष | पौष ३ गते २०८२

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ६५७८९४७४ प्रतिशत नगद लाभांशबाट समायोजन गर्ने जनाएको छ ।काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ६५७८९४७४ प्रतिशत नगद लाभांशबाट समायोजन गर्ने जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्