समय : ०६:३८ am | बिहिबार , वैशाख ३१ गते २०८३

सिटिजन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा अधिकारी

अर्थ विशेष | श्रावण १ गते २०८२

काठमाण्डौ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा देवराज अधिकारी नियुक्त भएका छन् ।असार ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको १२० औं बैठकले अधिकारीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्