समय : ०८:१६ pm | सोमबार , असार ८ गते २०८३

राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभाग स्थानान्तरण हुँदै

अर्थ विशेष | मंसिर २५ गते २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग स्थानान्तरण हुने भएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै ती दुवै विभाग थापाथलीस्थित बैंकको नवर्निमित भवनमा स्थानान्तरण हुने जानकारी गराएको हो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्