समय : ०१:०० pm | बिहिबार , मंसिर ११ गते २०८३

सुनचाँदीको मूल्य बढ्यो

अर्थ विशेष | मंसिर ११ गते २०८३

काठमाडौँ । स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन प्रतितोला रु एक हजार ४०० र असली चाँदी रु ३५ ले बढेको हो।आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र असली चाँदी रु तीन हजार ४० मा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्