समय : ०२:३३ pm | सोमबार , मंसिर १ गते २०८३

सुनचाँदीको मूल्य घट्यो

अर्थ विशेष | मंसिर १ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार १०० घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु ८० ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ६९ हजार १०० र चाँदीको मूल्य रु तीन हजार ५२० कायम छ ।

आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७० हजार २०० र चाँदीको मूल्य रु तीन हजार ६०० कायम थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्