समय : ०२:१० pm | बिहिबार , असाेज २२ गते २०८३

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अर्थ विशेष | असाेज २२ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले बढेको छ भने चाँदीको मूल्यले रु ३५ ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९० कायम भएको छ ।

बुधबार छापावाल एक तोला सुनको मूल्य रु दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्