समय : ०२:०७ pm | आइतबार , असार २८ गते २०८३

पोखरा फाइनान्सको कम्पनी सचिवमा पौडेल नियुक्त

अर्थ विशेष | असार २८ गते २०८३

काठमाडौं । पोखरा फाइनान्सको कम्पनी सचिवमा बिनोद राज पौडेल नियुक्त भएका छन् । पोखरा फाइनान्स र समृद्धि फाइनान्स एक आपसमा गाभिई कायम भएको पोखरा फाइनान्सको संचालक समितिको असार २६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाका नायब महाप्रबन्धक पौडेल सचिवमा नियुक्त भएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्