समय : ०३:०० pm | बुधबार , वैशाख १६ गते २०८३

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह

अर्थ विशेष | वैशाख १६ गते २०८३

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) तथा ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ।
बैंकका अनुसार ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन, २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्न आवश्यक रहेको छ। सोही प्रयोजनका लागि ग्राहकहरूले आफ्नो प्यान विवरण अद्यावधिक गर्नु अनिवार्य रहेको बैंकले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्