समय : ०१:०४ pm | सोमबार , वैशाख ७ गते २०८३

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने

अर्थ विशेष | वैशाख ७ गते २०८३

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई यस वर्ष लाभांश वितरण नगर्ने घोषणा गरेको छ। बैशाख ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणमा नियमानकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरुको व्यवस्था गरेपश्चात लघुवित्तको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सोही बैठकले वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्