समय : १०:३६ am | बुधबार , वैशाख २ गते २०८३

बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

अर्थ विशेष | वैशाख २ गते २०८३

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने भएको छ।केन्द्रीय बैंकले आज वैशाख २ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने भएको छ।

केन्द्रीय बैंकले आज वैशाख २ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्