समय : १०:५२ am | मङ्गलबार , पौष १ गते २०८२

लक्ष्मी सनराइज बैंकद्वारा लाभांश घोषणा

अर्थ विशेष | मंसिर १ गते २०८२

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभाश घोषणा गरेको हो ।
बैठकले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कुल लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश( कर प्रयोजनका लागि) रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्