समय : ०७:०७ am | सोमबार , पौष ८ गते २०८१

सुजल डेरीको रस बदाम ड्रिंक बजारमा

अर्थ विशेष | जेठ ३ गते २०८१

काठमाडौं । सुजल डेरी प्रालिले रस बदाम ड्रिंक बजारमा ल्याएको छ । क्यालिफोर्नियन बदाम, आयातित उत्कृष्ट केसर र पोखरा वरिपरिबाट संकलन गरिएको दूधको गुणस्तरीय रस बदाम ड्रिंक ल्याएको हो ।

रस बदाम ड्रिंक अन्तर्राष्ट्रिय स्तरको अटोमेटेड मेशिनबाट उत्पादन गरिन्छ । रस बदाम ड्रिंकमा आल्मोन्डसको स्वाद, साफोरनको गुडनेस र दुधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्ने कम्पनीको दाबी छ । 

वर्तमान समयको जिवनशैली एकदमै छिटो बन्दै गैरहेको र निरन्तर अघि बढ्नको लागि शरिरलाई चाहिने उर्जाले पनि त्यत्तिकै महत्व राख्छ । उपभोक्तालाई निरन्तर प्रयास गर्न र सफल बन्नको लागि चाहिने उर्जा रस बदाम ड्रिंकले पूर्ण गर्ने कम्पनीको दाबी छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्