समय : ०३:०९ pm | सोमबार , असार २९ गते २०८३

आज घट्यो सुन-चाँदीको भाउ

अर्थ विशेष | असार २९ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन-चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २८ सय रुपैयाँले घटेको हो।

यससँगै प्रतितोला सुन २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा किनबेच भएको थियो।

यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा तोलामा १ सय रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ३७५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्