समय : ०८:१५ pm | आइतबार , चैत्र २९ गते २०८२

मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति सार्वजनिक, कसको कति ?

अर्थ विशेष | चैत्र २९ गते २०८२

काठमाडौं । काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषदका सदस्यहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पत्ति विवरण पेश गरेका थिए ।

उक्त विवरण नेपाल सरकार, मन्त्रिपरिषद्‌को निर्णयबमोजिम सार्वजनिक गरिएको उपसचिव विष्णुप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्