समय : ०१:१८ am | बुधबार , फागुन ५ गते २०८२

एआईमा भारतको लगानी दुई वर्षमा २०० अर्ब डलरभन्दा बढीको सम्भावना

अर्थ विशेष | फागुन ५ गते २०८२

भारतका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले मङ्गलबार आगामी दुई वर्षमा देशमा कृत्रिम बौद्धिकता -एआई_ क्षेत्रमा २०० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी हुने सम्भावना रहेको बताPsf 5g\ ।
मन्त्री वैष्णवले उक्त जानकारी भारत ‘कृत्रिम बौद्धिकता प्रभाव सम्मेलन २०२६’ को अवसरमा प्रेस सम्मेलनमा साझा गर्नुभएको थियो । उहाँले सम्मेलनमा देशभरका मानिसहरूको ठूलो सहभागिता देखिएको उल्लेख गर]। यस सम्मेलनले भारतमा कृत्रिम बौद्धिकता क्षेत्रको महत्व र सम्भावनालाई व्यापक रूपमा प्रस्तुत गरेको छ ।
उgले थप भन],“विश्वका प्रमुख कम्पनीका कार्यकारीहरूले नयाँ प्रविधि सम्बन्धी स्टार्टअप तथा पूर्वाधार परियोजनामा उच्च रुचि देखाइरहेका छन् । यसले भारतमा प्रविधि क्षेत्रको वृद्धि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर] ।”

वैष्णवले सम्मानजनक शैलीमा भारतले विश्वका नेताहरूबीच कृत्रिम बौद्धिकताको सही र जिम्मेवार प्रयोग सुनिश्चित गर्न पहल गर्ने जोड दिP । यसले कृत्रिम बौद्धिकतालाई मानव समाजको भलोमा प्रयोग गर्न मद्दत पु¥याउने उgको विश्वास रहेको छ ।
मन्त्रीले भन]“ हालको अवस्थामा कृत्रिम बौद्धिकता प्रणालीमा केही चुनौती र कठिनाइहरू अवश्य छन् । उgले ती समस्याहरू प्रविधि र कानूनी उपायहरू मार्फत समाधान गर्न आवश्यक रहेको स्पष्ट गर] ।” यसले मात्र एआई प्रणालीको दिगो र उत्तरदायी विकास सम्भव हुने उgको भनाइ थियो ।

वैष्णवले सम्मेलनमा सहभागी सबैलाई आभार व्यक्त गर्दै यस्तो सम्मेलनले देशमा नयाँ सोच र नवप्रवर्तनको वातावरण सिर्जना गर्ने र कृत्रिम बौद्धिकता क्षेत्रलाई अझ समृद्ध बनाउने बताP ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्