समय : १२:१३ am | बुधबार , फागुन ५ गते २०८२

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

अर्थ विशेष | फागुन ५ गते २०८२

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८९ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्