समय : ०४:३५ pm | बुधबार , माघ २१ गते २०८२

सिन्धु विकास बैंकको कामु सीईओमा केसी नियुक्त

अर्थ विशेष | माघ ६ गते २०८२

काठमाण्डौ । सिन्धु विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ) पदमा गणेश कुमार केसी नियुक्त भएका छन् । माघ ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले केसीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।उनको कार्यकाल माघ १ गतेबाट लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि जारी रहने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्