नेकपा एमालेको अध्यक्षमा ओली निर्वाचित अर्थ विशेष | पौष ३ गते २०८२ काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले १ हजार ६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन्