समय : ०६:०६ am | शनिबार , फागुन ३० गते २०८२

ङादी ग्रुप पावरको अध्यक्षमा दाहाल चयन

अर्थ विशेष | मंसिर ९ गते २०८२

काठमाण्डौ । ङादी ग्रुप पावर कम्पनी लिमिटेडको अध्यक्षमा अभिनव दाहाल चयन भएका छन् ।मंसिर ८ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई सञ्चालकमध्ये बाट अध्यक्ष चयन गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्