समय : ०७:४४ am | मङ्गलबार , फागुन १९ गते २०८२

एचआईडीसीएलको डीसीईओ (वित्त)मा ऋषिराम पण्डित नियुक्त

अर्थ विशेष | मंसिर ८ गते २०८२

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ–वित्त)मा ऋषिराम पण्डित नियुक्त भएका छन्।

मंसिर ७ गतेदेखि लागू हुने पण्डित एचआईडीएलको डीसीईओ (वित्त)मा नियुक्त भएका हुन्। उनलाई स्थायी रुपमा नियुक्त गरिएको छ।यसअघि पण्डित नेपाल धितोपत्र बोर्डमा कार्यरत थिए। धितोपत्र बोर्डमा प्रवेश गर्नुअघि उनी नेपाल बीमा प्राधिकरणमा सेवारत थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्