समय : ०१:२४ am | आइतबार , कार्तिक १५ गते २०८२

मानुषी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | कार्तिक २ गते २०८२

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थाको सेयरधनीहरुको स्वामित्वमा रहेको ६ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो । यो सेयर खरिद गर्नका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस्तो आवेदन बनेपामा रहेको कार्यालयमा लिखित आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्