समय : ०१:२४ am | आइतबार , कार्तिक १५ गते २०८२

सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीटी–युनियनपे कार्ड सेवा सुरु

अर्थ विशेष | असाेज ३१ गते २०८२

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड ९क्ऋत्०ले सञ्चालनगर्दै आएको एससीटी–युनियनपे कार्डको सेवा सुरु गरेको छ ।

यहि असोज २९ गतेदेखि बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी–युनियनपे कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास बैंकको रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्