समय : १०:०४ pm | आइतबार , कार्तिक १६ गते २०८२

यसवर्ष पोखरामा धानको उत्पादन बढ्ने

अर्थ विशेष | असाेज २६ गते २०८२


काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालकमा जीवन कुमार कट्वाल नियुक्त भएका छन् । कट्वाल कर्मचारी सञ्चय कोषको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक नियुक्त भएका हुन् । उनलाई धुव्र भट्टराईको स्थानमा सञ्चालक नियुक्त गरिएको हो । उनले असोज २४ गते सञ्चालक समितिको अध्यक्षमार्फत पद तथा गोपनियताको शपथ ग्रहण समेत गरिसकेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्