समय : ०४:४३ pm | बिहिबार , चैत्र १२ गते २०८२

एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ् राई पुनः नियुक्त

अर्थ विशेष | भाद्र २२ गते २०८२

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुदेश खालिङ् राई पुनः नियुक्त भएका छन् । भदौ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको सीईओमा रुपमा राईलाई निरन्तरता दिने निर्णय गरेको हो ।

उनलाई असोज ८ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरिएको हो । राईले असोज ८ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्