समय : ०८:५५ am | आइतबार , असार १४ गते २०८३

धौलागिरी लघुवित्तको सञ्चालकमा नेपाल नियुक्त

अर्थ विशेष | भाद्र ५ गते २०८२

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सञ्जिता नेपाल नियुक्त भएकि छन् । भदौ ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले नेपाललाई संस्थाको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।उनलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी आगामी साधारण सभाबाट अनुमोदन गर्नेगरी सञ्चालक पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्