समय : ११:४४ pm | बिहिबार , चैत्र १२ गते २०८२

एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७‍.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन

अर्थ विशेष | भाद्र ३ गते २०८२

काठमाडौं– एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र चाडपर्वलाई लक्षित गर्दै अटो लोन योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले केवल ७.१३% को ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् ।इलेक्ट्रिक सवारी साधन किन्न चाहेका ग्राहकका लागि बैंकको यो अफर एक राम्रो अवसर हुन सक्ने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्