समय : ११:४३ pm | बिहिबार , चैत्र १२ गते २०८२

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइब्रोड ब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

अर्थ विशेष | भाद्र ३ गते २०८२

काठमाण्डौ । एनआई सी एशिया बैंक ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइब्रोड ब्याण्ड प्रालि र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकमहरुले स्काइब्रोड ब्याण्ड प्रालिको इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा रु.१५०० छुट प्राप्त गर्न सक्नेछन् ।
यस बैंकका ग्राहकहरुले स्काइब्रोड ब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा रु.१५०० छुट प्राप्त गर्नु सक्नेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्