समय : ०८:३४ pm | बुधबार , चैत्र ११ गते २०८२

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर

अर्थ विशेष | असार २५ गते २०८२

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । असार २० गते बसेको बैंकको सञचालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असार २२ गतेदेखि लागू हुनेगरी बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्