समय : ०८:११ pm | मङ्गलबार , चैत्र १० गते २०८२

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार ११ गते २०८२

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल २२ हजार ६९६ कित्ता सेयर बिक्रीमा राखेको हो ।Sponsored

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ । अन्यथा संस्थापकभन्दा बाहिर सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

सेयरको मूल्य बिक्रीकर्ता र खरिदकर्ताको आपसी समझदारीमा हुने जनाइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्