समय : ०१:०२ am | बिहिबार , श्रावण १४ गते २०८२

आज बढ्यो सुनको भाउ

अर्थ विशेष | असार ४ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेको छ । यससँगै आज सुन तोलामा १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कारोबार भएको थियो।

आज चाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलाको २२ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार १६० रुपैयाँमै किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्