समय : ०४:१४ pm | बिहिबार , वैशाख १० गते २०८३

मधेस बजेट : शिक्षा तथा संस्कृति मन्त्रालयलाई ३ अर्ब ५७ करोड ६६ लाख

अर्थ विशेष | असार १ गते २०८२


काठमाडौं। मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३ को बजेटमार्फत शिक्षा तथा संस्कृति मन्त्रालयलाई ३ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

मन्त्री यादवले ल्याएको बजेटमा शिक्षा तथा संस्कृति मन्त्रालयलाई ३ अर्ब ५७ करोड ६६ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्