समय : ०५:३८ pm | बुधबार , चैत्र ११ गते २०८२

हिमालयन लाइफद्वारा लाभांश घोषणा

अर्थ विशेष | जेठ १४ गते २०८२

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको. बैठकले आव २०८०÷८१ का लागि लाभांश प्रदान गर्ने निर्णेय गरेको हो । बैठकले उक्त आवका लागि सेयरधनीहरुलाई वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्