समय : ०५:३७ pm | बुधबार , चैत्र ११ गते २०८२

सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा सैजु नियुक्त

अर्थ विशेष | जेठ ८ गते २०८२

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैजु नियुक्त भएकी छन् । गत वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सैजुलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोही दिनदेखि लागू हुनेगरी रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्