समय : १२:५४ am | बुधबार , चैत्र १० गते २०८२

ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत

अर्थ विशेष | वैशाख २८ गते २०८२


काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालक मनोविज्ञान श्रेष्ठको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट दिएको राजिनामा कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्