काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सवा ५३ लाख कित्ता शेयर थपिएको छ।
नेप्सेमा हिमालयन पावर पार्टनरको हकप्रद शेयर सूचीकृत भएको हो। जसअनुसार कम्पनीको ५३ लाख २७ हजार ८५ कित्ता शेयर सूचीकृत भएको छ।