समय : ०३:३५ pm | आइतबार , वैशाख २७ गते २०८३

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | भाद्र ३० गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ ३० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४८.४९ रुपैयाँ र बिक्रीदर १४९.१६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.७० रुपैयाँ र बिक्रीदर १७६.४८ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.६५ रुपैयाँ र बिक्रीदर ९०.०५ रुपैयाँ रहेको छ ।


१० जापानी येनको खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६ं.६३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८८ रुपैयाँ र बिक्रीदर १८.९६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१४ रुपैयाँ र बिक्रीदर ३१.२८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०८ रुपैयाँ र बिक्रीदर १०.१२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.९३ रुपैयाँ र बिक्रीदर ४४०.८९ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्