समय : ०५:४१ pm | मङ्गलबार , वैशाख १५ गते २०८३

धौलागिरी लघुवित्तको सीईओमा जोशी नियुक्त

अर्थ विशेष | वैशाख १५ गते २०८३

काठमाण्ठौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हेमराज जोशी नियुक्त भएका छन् । वैशाख १४ गते बिहान ८ बजे बसेको संस्थाको सञ्चालक समितिको ४८ औं बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई वैशाख १४ गतेदेखि नै लागू हुनेगरी उक्त पदको जिम्मेवारी दिइएको हो । उनी अब आगामी ४ वर्षसम्म संस्थाको सीईओ रहनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्