समय : ०६:०१ pm | सोमबार , वैशाख ७ गते २०८३

सुनको भाउ हालसम्मकै उच्च

अर्थ विशेष | श्रावण २० गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ हालसम्मकै उच्च रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको ह

यससँगै आज सुन तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतवार सुनको भाउ तोलामा १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २२ सय ८० रुपैयाँ कायम भएको छ। आइतवार चाँदी तोलामा २२ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्