समय : ०१:०६ pm | शुक्रबार , वैशाख ११ गते २०८३

मन्त्रिपरिषद बैठक बस्दै, बजेट स्वीकृत गर्ने

अर्थ विशेष | जेठ १५ गते २०८२


काठमाडौं।मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक दिउँसो पौने २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने छ ।

बैठकले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गर्नेछ ।

सङ्घीय संसदमा दिउँसो ३ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्