समय : ०८:२२ am | बिहिबार , वैशाख १७ गते २०८३

आजपनि सामान्य बढ्यो सुनको मूल्य

अर्थ विशेष | फागुन २६ गते २०८१

काठमाण्डौ । आजपनि घरेलु बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्