समय : १२:१७ pm | बिहिबार , वैशाख १७ गते २०८३

प्रधानमन्त्री ओलीद्वारा कागज उद्योगको उद्घाटन

अर्थ विशेष | फागुन २२ गते २०८१

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गरेका छन् ।महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन् ।

आइएमइ ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै नेपालमै प्रयोग भइसकेका कागजबाट नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ ।

नेपालमा वार्षिक करिब एक लाख ५० हजार मेट्रिकटन कागज खपत हुने गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्