समय : ०४:३९ pm | बिहिबार , वैशाख १७ गते २०८३

नेपाल फाइनान्सको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

अर्थ विशेष | फागुन २० गते २०८१

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा रोजिना श्रेष्ठ नियुक्ति भएकी छन् ।फागुन १९ गते बसेको सञ्चालक समितिको ३९८ औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्